२४ X ७ सहायता

डाउन टाइम, प्राविधिक र अरु कुनै एप्लीकेशन सम्बन्धित समस्या जसको कारणले भित्री बेबसायमा मुख्य छेतिहरु अथवा विघ्न पूराउछ तेस्ता मुद्दाको लागी माइक्रो क्रेडिट उद्धोगमा कुनै ठाउ छैन | तेसै कारणले बेबसाय सोचुर रुपमा सञ्चालन गर्नको लागी २४ घंटा समर्थन सेवाको आवश्यक हुन्छ | 

  • व्यापार प्रान्तमा बिशाल ज्ञानको साथमा उच्च तह प्रशिक्षित व्यापार सहायता विशेषज्ञ द्वारा बास्तबिक समय ग्राहक गतिबिधिमा नजर राखिने
  • हाम्रो समर्प्रित विशेषज्ञहरले प्रत्यक ग्राहक संग डील गरने छन, आबेदेन प्रदानको लागी , प्राविधिक वा हाम्रो सम्पूर्ण समाधान प्रोटोफोलियोको लागी व्यापार सम्बन्धित समर्थन
  • हाम्रो पेशेवर सहयोग विशेषज्ञको टीम तपाईको व्यापारलाइ स्वचालन गर्न, व्यापारलाइ शिथिल पार्न नया तरीकाको खोज वा आईटी ऑपरेशन रिस्क जस्ता चुनौती समाधानको लागी समर्पित छन
  • स्थरिय प्रशिक्षण सामग्रीको साथमा समाधानको बारेमा ग्राहकलाइ शिक्षित बनाउनुको लागी ओन/ ऑफ -साईट प्रशिक्षण
  • माइक्रोफिन ३६० बृहत् अनुकूल तरिकाले बनाईएको हो | जसकारण हाम्रो विशेषज्ञहरु ग्राहकलाइ रायसल्लाह दिन वा तालीम दिनु सामर्थ्य छन
  • FAQs: ग्राहक कुनै पनी बेल अडकीनु भएको खन्दमा एप्लीकेशनको साथमा ऑनलाइन तालीम निर्देशन पुस्तिका द्वारा सहयोग
  • सहायेता केन्द्र पहुचको लागी बिभिन्न तरिकाहरु : ऑनलाइन, फोने, इ-मेल

ओनलाइन सहायता सेन्टर

सहायता सेन्टर हटलाइन

  • 01834893971-5
  • 01832194617-9
  • 01834893986
  • 01832194615